बुधबार भदौ २४, २०८३
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्बिन मगर
सोलुखुम्बु : जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन हुनुभएको छ । आज सम्पन्न भएको जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चेत बहादुर मगर र सुमित्री राई, महासचिवमा प्रेम कुमार बस्नेत र कोषध्यक्षमा करिना राई चयन हुनुभएको हो ।
कार्यसमिति सदस्यमा आनन्द राई, दिनेश के.सी, अमृत थुलुङ, तारा बहादुर खत्री, दिपक किराती र चुडामणी के.सी चयन हुनुभएको छ । निर्वाचित सबै जनालाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यसमितिको कार्य अवधि ४ वर्षको रहने छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते



2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

